जापानबाट राप्रपाको केन्द्रिय सदस्यमा शाही मनोनित

टोकियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको केन्द्रिय सदस्यमा कलेन्द्र विक्रम शाहीलाई मनोनित गरेका छन् । Read more »

किशोरीमाथि यौन दुराचार गरेको आरोपमा जापानमा दुई नेपाली पक्राउ

टोकियो । हाई स्कुल अध्ययनरत छात्रासंग यौन दुराचार गरेको आरोपमा १ वर्षपछि दुई नेपालीलाई जापान प्रहरीले पक्राउ गरेको छ । सिजुओका प्रान्तको सिजुओका शहरमा बसोबास गर्ने दुई नेपाली जापानको... Read more »

कानागावाको एक अपार्टबाट ९ जनाको लाससहित कोठामा बस्ने पक्राउ

टोकियो । कानागावा केन जामा सीको एक अपार्टमा ९ जनाको लास भेटिएको छ । अमेरिकी सेनाको ब्यारेक नजिकैको अपार्टमा लासहरु टुक्रा टुक्रा बनाएर कुलर बक्सभित्र राखिएको अवस्थामा भेटिएको हो... Read more »

जापान सरकारले नक्कली शरणार्थी आवेदकलाई अध्यागमनको बन्दी गृहमा राख्ने !

टोकियो । काम गर्ने मनसायले जापानमा बढिरहेको नक्कली शरणार्थी सम्वन्धमा न्याय मन्त्रालयले छ महिना नाघेपछि सामान्य रुपमा दिदै आएको वर्क परमिट सिस्टम खारेज गरि वर्क परमिट व्यापक रुपले कटौती... Read more »

कपाललाई कालो बनाउन दबाब दिएको भन्दै विद्यालयविरुद्व छात्राको उजुरी

टोकियो । विद्यालयले आफ्नो खैरो कपाल कालो बनाउन लगाएको भन्दै जापानमा एक किशोरीले विद्यालयविरुद्ध स्थानीय सरकारमा उजुरी दिएकी छन् । ओसाकास्थित विद्यालयले निरन्तर आफ्नो कपाललाई कालो बनाउन दबाब दिएको... Read more »

ओकुबोमा नोवेल ट्रेड नामक रियल स्टेट कम्पनी संचालनमा

टोकियो । जापानमा रहेका नेपालीहरुको सहजताका लागि टोकियोस्थित ओकुबोमा रियल स्टेट कम्पनी संचालनमा आएको छ । नोवेल ट्रेड नामक रियल स्टेट कम्पनी संचालनमा आएको हो । कानागावा नेपाली कम्युनिटीका... Read more »

ट्रम्पको कुटनीति : जापान नजिक, चीन टाढा, कोरिया अझै गाढा, एसिया प्यासिफिक क्षेत्रमा अब के हुन्छ ?

काठमाडौँ  । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन हालैको उत्तरपूर्वी एसिया भ्रमणले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई उक्त क्षेत्रमा रणनैतिक सम्बन्ध स्थापनाका लागि महत्वपूर्ण मौका बनेको छ । Read more »

जापानकी माओरी तेजुका, जस्लाई अब पोर्नका पारखीले देख्ने छैनन्

जापान । यौन चलचित्र प्रेमी जापानी प्रौढहरुकी प्रिय नायिका माओरी तेजुकाले अश्लिल चलचित्रबाट अवकाश लिएकी छन् । माओरी ८० वर्षकी भइन् । जापानमा ६५ वर्षमाथिका साढे ३ करोड जनता... Read more »

जापानी विदेश मन्त्रीले किन गरे आकस्मिक पत्रकार सम्मेलन ?

टोकियो । जापानका विदेश मन्त्री फुमियो किशिदाले क्षेत्रिय शान्ति र स्थिरताका लागि जापान र दक्षिण कोरियाका बीच स्थिर द्धिपक्षीय सम्बन्ध आवश्यक रहेको बताउका छन् । शुक्रबार दक्षिण कोरियाका भुतपुर्व... Read more »

जापानमा साकुराको स्वागत, हेर्नुहोस् छ तस्वीर

टोकियो । जापानको राष्ट्रिय फुल साकुरा, विश्वकै सुन्दर फुल मध्येमा एक हो । यतीबेला जापानमा साकुरा फुल्ने मौसम हो । मार्च दोस्रो सातादेखि अप्रिलको दोस्रो सातासम्म जापानभर साकुरा फुल्ने... Read more »