देउवाले प्रचण्डलाई फोन गरेर भने – ‘तपाईको महानतालाई मैले माने, धन्यवाद छ तपाईलाई ।’

काठमाडौं, माघ १ । केहिदिन बालुवाटारमा शीर्ष दलको बैठक थियो । माओवादी एमालेसँग मिलेर चुनावमा गएपछि प्रधानमन्त्री देउवा माओवादी पार्टी र त्यसका नेतृत्व प्रचण्डमाथि आक्रोशित थिए । त्यो दिनको... Read more »

अाधाजस्तो सीमास्तम्भ गायब

जनकपुरधाम – नेपाल र भारत दुई देशलाई छुट्टयाउने सीमास्तम्भमध्ये आधाजसो गायब भएका छन् । सिमाना सुरक्षामा खटिएका दुवै देशका सुरक्षा अधिकारीहरूको सहभागितामा नेपाल र भारतको संयुक्त प्राविधिक टोलीले सीमा... Read more »

इकेबुकुरोमा सिञ्जोउ कर्पोरेशनको शाखा उद्घाटन

टोकियो । एकै छाना मुनि विभिन्न सेवा उपलव्ध गराउने उदेश्यले इकेबुकुरोमा सिञ्जोउ कर्पोरेशन लिमिटेडको शाखा औपचारिक रुपमा सुरु गरिएको छ । इकेबुकुरोमा बढ्दै गएको नेपालीहरुको संख्यालाई मध्ये नजर गर्दै... Read more »

जापानी सूचना स्वतन्त्रताको अवस्था बुझ्न नेपाल सरकारको विशेष टोली टोकियोमा

टोकियो । जापानमा सूचना स्वतन्त्रताको हकको अवस्था अध्ययन गर्न टोकियो आईपुगेको नेपाली टोलीले यस वारेमा छलफल सुरु गरेको छ । बुधबार र बिहिबार टोकियोस्थित आन्तरिक मामिला तथा सूचना मन्त्रालयका... Read more »

‘ब्रेन ट्युमर’ बिरामी सरोज आचार्यलाई जापानबाट आर्थिक सहयोग

 टोकियो । ब्रेन् ट्युमर भएर हाल काठमाडौं स्थित न्युरो अस्पताल गोल्फुटारममा उपचाररत कास्की भरतपोखरी-८ का सरोज आचार्यलाई जापान बाट दुई लाख एघार हजार तिन सय नब्बे जापनिज येन (नेपाली... Read more »

जापानमा संगीतकार रामकृष्ण बम मल्लको सहयात्रा विमोचन

टोकियो । अन्तराष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टर र राष्ट्रिय लोक दोहारी गीत प्रतिष्ठान जापान शाखाको आयोजनामा यहि आइतबारका दिन रामकृष्ण बम मल्लद्धारा संगीतबद्ध आधुनिक गीति एल्बम ‘सहयात्रा’को विमोचन... Read more »

जापानमा मोटरसाईकल दुर्घटनामा परि एक नेपालीको मृत्यु

टोकियो । जापानको साईतामामा शुक्रबार विहान भएको मोटरसाईकल दुर्घटनामा परी एक नेपालीको मुत्यु भएको छ । जापानको साइतामा कावागुचीमा बस्दै आएका २३ वर्षिया आदित्य गिरीको गाडीको ठक्करबाट मुत्यु भएको... Read more »

जापानका प्रधानमन्त्री सिन्जो आबे संविधान संशोधन गर्ने पक्षमा

टोकियो । जापानका प्रधानमन्त्री सिन्जो आबेले आफू जापानको संविधान संशोधन गर्न सक्ने कुरामा ढुक्क भएको बताएका छन् । उनले गत महिना जापानमा भएको आम निर्वाचनमा करिब दुई तिहाई बहुमत हासिल... Read more »

अर्घाखाँची समाज जापानको अध्यक्षमा विष्ट

टोकियो । अर्घाखाँची समाज जापानको अध्यक्षमा नेत्र विष्ट निर्वाचित भएका छन । समाजको संरक्षकमा निबर्तमान अध्यक्ष ज्योतिस घर्ती मगरलाई चयन गरेको छ । १६ तारिखमा जापानको टोकियो स्थित डबका रेस्ट्रूरेंटको... Read more »

जापानमा ३५ करोडमा एभरेष्ट इन्टरनेश्नल स्कुलको आफ्नै भवन खरिद

टोकियो । जापानमा नेपालीहरुको सामूहिक लगानीमा सञ्चालन भईरहेको एभरेष्ट इन्टर्नेशनल स्कुलले भवन खरिद गरेको छ । आउँदो शैक्षिक सत्रदेखि संचालनमा ल्याउने गरी स्कुलले आफ्नै भेअन खरिद गरेको हो ।... Read more »