विशेष

जापानमा नयाँ बहस, सम्राट आकिहितोले किन छाड्दैछन् गद्दी, युवराज नारुहितोले कसरी सम्हाल्लान् ?

June 12, 2017 10:54 am

टोकियो । बृद्ध जापानी सम्राट् आकिहितोलाई राजगद्दी परित्याग गर्न सहज हुने गरी जापानी संसद्ले एक नयाँ कानून पारित गरेसँगै जापानमा नयाँ बहस सुरु भएको छ ।

जापानीहरुको रोमान्स : ५० वर्षमा विवाह, तै पनि सहि समय !

June 5, 2017 12:53 pm

टोकियो । माया, रोमान्स र विवाहको लागि उमेरको सिमा हुँदैन भन्ने कुरालाई पुष्टि गर्दै धेरै जापानीज नागरिकहरुले ५० वर्षको आसपासमा विवाह गर्न थालेका छन् ।

धुर्मुस सुन्तली फाउण्डेशनका लागि जापानबाट २८ लाख ६० हजार संकलन, जापानबाटै चौथो अभियान सुरु

May 6, 2017 5:02 am

टोकियो । एकै पटक सयौं सर्वसाधारणले तीन कुने चन्द्र सुर्य अंकित नेपाली झण्डा फरफराउँदा नाकानो जिरोस्थित कार्यक्रम हलको स्टेजमा उभिरहेका धुर्मुस–सुन्तली निकै भावुक देखिन्थे । जापानमा रहेका सयौं नेपालीहरुले एकै स्थानमा भेला भएर उनीहरुको अभिनन्दन गर्दा माहोल साँच्चै भावुक बनेको थियो, अनि कार्यक्रममा सहभागी हरेकले भावुक मुद्रामा पुनः निर्माण...

जापानमा मात्र देख्न पाइन्छन् यस्ता अनौठा चिज, हेर्नुहोस् ७ तस्विर

May 3, 2017 11:45 am

टोकियो । जापान प्रविधिको मामलामा सवैभन्दा अगाडि छ । तर आज हामी तपाईलाई यस्तो चीज देखाउँदै छौं जुन जापानमा मात्र पाउन सकिन्छ । यी चीजलाई तपाईले अन्य कुनै देशमा देख्नु भएको छैन होला सायद ।

आमा तिमी मरेकी छैनौ

April 26, 2017 5:26 am

लक्ष्मण कार्की । बुढ्यौलीले केश पाक्दै थियो, आखामा बादल लागिसकेको थियो । गालामा मोजा पर्दै थियो ।खोकी र दमको रोगी भईसकेकी थियौ, कमजोरीले राति सुत्दा खुट्टाको पिडुला फर्किएर मरौला जस्तो हुन्छ भन्थ्यौ।राती निन्द्रामा ऐठन भएर बर्बराउथ्यौ ।राती ज्यान दुखेर एैयैया गर्दै हर फर्काउथ्यौ । भरपर्दो सहारा थिएन घरमा । तिमीलाई बिहान बेलुका मिठो मसिनो...

नेपाली सहित १२ देशका नागरिकलाई टोकियोमा नयाँ सुविधा, महानगरले परामर्श सेवा विस्तार गर्ने

April 21, 2017 1:49 pm

टोकियो । जापान अहिले विश्वकै आकर्षणको केन्द्र बनेको छ । यहाँको स्वच्छ पर्यावरण, औद्योगिक क्रान्ति र तिब्र आर्थिक विकासका कारण जापान आउने विदेशीहरुको संख्या पनि उल्लेख्य बढेको छ ।

यस्तो बन्यो ‘धुर्मुस सुन्तली साँझ २०१७’ को आधिकारिक प्रोमो

April 19, 2017 12:55 pm

टोकियो । नेपालको तीन जिल्लाका छुट्टा छुट्टै समुदायका गरिब तथा सिमान्तकृत समुदायका लागि एकीकृत नमुना वस्ती निर्माण सम्पन्न गरेका धुर्मुस–सुन्तलीको यति बेला संसारभरका नेपाली समुदायले प्रशंसा गरिरहेका छन् । उनै धुर्मुस–सुन्तलीको सम्मानमा जापानमा हुन लागेको धुर्मुस सुन्तली साँझ २०१७ को अफिसियल प्रोमो सार्वजनिक भएको हो । आयोजक सनराइज कर्पोरेशनले...

जापानका वैज्ञानीकको अर्को चमत्कार, अब ड्राइभर विना नै सामान बोकेर गुड्नेछन् गाडी

April 17, 2017 12:40 pm

टोकियो । जापान, प्रविधिको विकासमा विश्वकै नमुना देश हो । जापानले बेला बेलामा विश्वलाई नै चक्मा खुवाउने नयाँ नयाँ प्रविधिको विकास गरिरहेको हुन्छ । पछिल्लो समय अणुको अध्ययन गर्ने यन्त्रको विकास गरेको जापानले फेरि अर्को नयाँ आविश्कार गरेको छ । जापानका दुई अनलाइन कम्पनीले चालक बिनाको गाडी निर्माण गरेको छ, जस्ले घर घरमा पुगेरै सामान वितरण समेत...

किन बढ्दैछ संसारभर आणविक र रासायनिक हतियारको होड, उत्तरले किन तर्साउँदैछ जापान–अमेरिका ?

April 15, 2017 2:36 pm

काठमाडौँ । संयुक्त राष्ट्र सङ्घले प्रतिवन्ध लगाएको लामो समय भएपनि संसारभर रासायनिक हतियारको प्रयोग एवम् होडबाजी भने हालसम्म अन्त्य भएको छैन । बरु बढ्दै गएको छ । तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुस र सोभियत सङ्घका समकक्षी मिखाइल गोर्भाचोभले रासायनिक हतियार प्रयोग एवम् विस्तारमा केही लचकता अपनाउने सम्बन्धी सम्झौतामा सन् १९९० मा हस्ताक्षर...

आबेको साथ खोज्दै ट्रम्प, व्यापार विस्तारका लागि जापानमार्फत् चीन पस्ने योजना, भत्काईंदैछ पेरीस सम्झौता

April 12, 2017 12:32 pm

मार्क म्यालक ब्राउन, लन्डन  । व्यापार, राजनीति तथा वातावरणबीच सम्बन्ध अब थप जटिल हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले वातावरणका महत्वपूर्ण संरक्षण भत्काइदिने चेतावनी दिएको छ ।