विशेष

जापानका बैज्ञानीकले गरे फेरि अर्को चमत्कार, बन्दैछ विश्वलाई नै आश्चर्यमा पार्ने यस्तो मेसीन

April 7, 2017 12:47 pm

टोकियो । जापानमा अत्यन्तै सुक्ष्म आणविक कण पत्ता लगाउन सक्ने नयाँ प्रविधियक्त मेसीनको अनावरण गरिएको छ ।

जापानी विद्यार्थीमा अंग्रेजी भाषाको समस्या भएको सरकारी सर्वेक्षणद्वारा पुष्टि

April 6, 2017 5:50 am

जापान । जापानका सरकारी विद्यालयहरुमा शिक्षा मन्त्रालयले गरेको सर्वेक्षणमा विद्यार्थीहरुको अंग्रेजी भाषा सिकाई राम्रो नभएको  देखिएको छ ।

प्रधानमन्त्री आबेले ल्याए विदेशी कामदारलाई प्रत्यक्ष फाइदा हुने नयाँ कानुन

April 4, 2017 10:52 am

टोकियो । जापानी प्रधानमन्त्री सिन्जो आबेले नोभेम्बर एक देखि लागू हुनेगरि एक कानून लागु गर्ने भएका छन्, जसले कम्पनी तथा किसानका साथै सरकारी कार्यक्रमको मातहतमा रहेका विदेशी कामदारले समेत अधिकारलाई सिमितता गर्ने छ ।

आयो डरलाग्दो प्रतिवेदन, २८ प्रतिशत विदेशीमाथि जापानमा हुन्छ भेदभाव

April 3, 2017 11:22 am

टोकियो । जापानका जनता अत्यन्तै भलाद्मी भए पनि विदेशीले भेदभाव सहनपर्ने अवस्था आउनु चिन्ताको विषय भएको जापान सरकारले जनाएको छ ।

ट्रम्पको कुटनीति : जापान नजिक, चीन टाढा, कोरिया अझै गाढा, एसिया प्यासिफिक क्षेत्रमा अब के हुन्छ ?

April 2, 2017 10:39 am

काठमाडौँ  । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन हालैको उत्तरपूर्वी एसिया भ्रमणले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई उक्त क्षेत्रमा रणनैतिक सम्बन्ध स्थापनाका लागि महत्वपूर्ण मौका बनेको छ ।

जापानमा साकुराको स्वागत, हेर्नुहोस् छ तस्वीर

April 1, 2017 10:41 am

टोकियो । जापानको राष्ट्रिय फुल साकुरा, विश्वकै सुन्दर फुल मध्येमा एक हो । यतीबेला जापानमा साकुरा फुल्ने मौसम हो । मार्च दोस्रो सातादेखि अप्रिलको दोस्रो सातासम्म जापानभर साकुरा फुल्ने गर्दछ ।

जापान सरकारले ल्याउँदै छ विद्यार्थीका लागि छात्रवृत्ती योजना, बालबालिकालाई झनै फाइदा

March 28, 2017 10:15 am

टोकियो । जापानको संसदले अप्रिल एक तारिखबाट सुरु हुने नयाँ आर्थिक वर्ष २०१७–०१८ को लागि ९७० खर्ब जापानी येन अर्थात् ८ खर्ब ८० अर्ब बजेटको सिलिङ तोक्न सरकारलाईै मञ्जुरी दिएको छ ।

जापानका डाक्टरले पत्ता लगाए विश्वका सबै मानिसले जान्नै पर्ने यस्तो तथ्य

March 26, 2017 11:16 am

टोकियो । जापानका डाक्टरहरुका अनुसार रातमा पटक पटक पिशाव गर्न उठिरहनुपर्छ भने उनीहरुले खानमा नुनको मात्रा कटौती गर्नु आवश्यक ।

टोकियो आइपुगेका गभर्नर नेपालको आह्वान–सहुलियत ऋण दिन्छौं, नेपाल फर्कनुस्

March 25, 2017 12:25 pm

टोकियो । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपालले जापानमा सिकेको सिप र कमाएको सम्पत्ती नेपालको आर्थिक विकासमा उपयोग गर्न आग्रह गरेका छन ।