विशेष

अबैध रुपमा जापान बस्नेको खोजी सुरु, कारबाहीको तयारी गर्दै सरकार

March 21, 2017 12:46 pm

टोकियो । जापान पछिल्लो समय विश्वकै सुरक्षीत श्रम गन्तब्य मात्रै हैन उच्च शिक्षाका लागि पनि विश्वकै नमुना देश बन्दै जान थालेको छ । जसका कारण विश्वभरबाट जापान आउनेहरुको संख्या बढ्दै जान थालेको छ ।

सम्राट अकिहितोकै लागि विशेष कानुन बन्दै, त्यो पनि एक पटकका लागि मात्रै

March 18, 2017 10:10 am

टोकियो । जापानको संसदले प्रधानमन्त्री सिन्ओ आबेलाई एक रिपोर्ट बुझाएको छ, जसमा सम्राट अकिहितोलाई गद्दी त्याग्नका लागि एक विशेष कानुन लागु गर्न आह्वान गरिएको छ ।

त्यो दिन आउँदैछ, जुन दिन सिंगो जापान एक व्यक्तिको हुनेछ, उनी मात्रै जिउँदो रहनेछन्

March 17, 2017 8:04 am

जापान । विश्वको शक्तिशाली मध्येको एक देश जापानमा घट्दो जनसंख्याका कारण मानविय संकट पैदा हुने अनुसन्धानहरुले देखाएको छ ।

जापानीहरुको ८ तरिका, जस्ले विश्वभरका मानिससहरुलाई मेहनतको पाठ सिकाउँछ

March 16, 2017 11:06 am

काठमाडौं । सिर्जनात्मकता र मेहनतको सवालमा जापानीहरूसँग कसैले पनि प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले त उनीहरूले हासिल गरेका उपलब्धि अन्यसँग छैन । यहाँ हामी जापानीहरूका केही सिर्जनात्मकताका बारेमा चर्चा गर्नेछौं जसलाई अन्य देशले पनि अपनाउनु जरूरी हुन्छ ।

जापानी नोट बनाउन यसरी प्रयोग हुन्छ नेपाली बोट

March 5, 2017 4:25 am

काठमाडौं ।  जापानी नोट ‘येन’ बनाउन नेपालमा पाइने अर्गेली नामको बिरुवाको बोक्रा प्रयोग हुने गरेको छ। सुन्दा अचम्म लागे पनि यही बिरुवाको बोक्रा बेचेर किसानहरूले लाखौै रुपैयाँ आम्दानी गर्दै आएका छन्। 

जापानी रेष्टुरेण्टमा जाँदै हुनुहुन्छ ? ख्याल गर्नुस् है, नयाँ नियम नजान्दा जेल जानुपर्ला

March 4, 2017 11:00 am

जापान । जापान विश्वकै उदार अर्थतन्त्र अंगाल्ने समृद्ध देश मध्ये एक हो । जापान सरकारले आफ्ना नागरिकहरका लागि बेला बेलामा विभिन्न खाले रोचक सेवा सुविधाहरु दिइरहेको हुन्छ ।

काठमाडौंको घर घरमा पाइपलाईनबाट ग्यास, जापानी कम्पनीले राख्यो परियोजना प्रस्ताव

March 2, 2017 11:46 am

काठमाडौं । जापानको कस्मो इन्जिनियरिङ लिमिटेडले नेपालमा ग्यास र पेट्रोलको भण्डारण विकास गर्नका लागि सहकार्य गर्ने प्रस्ताव पेश गरेको छ । बुधवार उद्योग मन्त्रालयमा कम्पनीले यस्तो प्रस्ताव पेश गरेको हो । उद्योगमन्त्री नवीन्द्रराज जाेशीसँगको छलफलका क्रममा कम्पनीका प्रतिनिधिले रियोजनाका बारेमा छलफल र प्रस्ताव पेश गरेका हुन् ।

जापानको नयाँ नाम के राख्ने ? जापान सरकारले माग्दैन नयाँ नाम

February 27, 2017 1:03 pm

टोकियो । जापान सरकारले देशको नयाँ युगको नाम के राख्ने भन्ने बारेमा जनतासँग राय लिने भएको छ । तर, यसका लागि जापानी सम्राट अकिहितोले गद्दी त्याग गरिसकेपछि मात्र यस बारेमा सोच विचार गरिने छ ।

विश्व विजेता बनिसकेको जापानले यस कारण आत्मसमर्पण गर्नुपर्यो

February 21, 2017 10:19 am

जापान । चीन र जापानबिचको युद्ध त्यतिबेलासम्म दोस्रो विश्वयुद्धको हिस्सा बनिसकेको थियो र जापान कमजोर हुन थालिसकेको थियो । हिरोशिमा र नागासाकीमाथि परमाणु हमला पछि जापानले सन् १९४५ मा आफ्नो हार मान्दै आत्मसमर्पण गरेको थियो । विश्वको विजेता बन्ने लक्ष्यका साथ जापानले युद्ध सुरुवात गरेको थियो । चीनले दाबी गरे अनुसार दोस्रो विश्व युद्धको क्रममा...