बिजनेस

जापानमा ३५ करोडमा एभरेष्ट इन्टरनेश्नल स्कुलको आफ्नै भवन खरिद

November 16, 2017 5:49 pm

टोकियो । जापानमा नेपालीहरुको सामूहिक लगानीमा सञ्चालन भईरहेको एभरेष्ट इन्टर्नेशनल स्कुलले भवन खरिद गरेको छ । आउँदो शैक्षिक सत्रदेखि संचालनमा ल्याउने गरी स्कुलले आफ्नै भेअन खरिद गरेको हो । सुगीनामी वार्डको ओगिकुबोमा जग्गासहितको भवन ३५ करोड येनमा एभरेष्ट इन्टर्नेशनल स्कुलको नाममा खरिद गरिएको एभरेष्ट स्कुल ब्यवस्थापन समितिका अध्यक्ष डा....

प्रिन्टिङ र फोटोग्राफी एक्स्पो पुसमा, जापानी उत्पादक कम्पनी पनि सहभागी हुने

November 2, 2017 6:12 pm

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा आगामी पुस ४ देखि ६ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा प्रथम प्रिन्टिङ एन्ड फोटोग्राफी एक्स्पो हुने भएको छ ।

ओकुबोमा नोवेल ट्रेड नामक रियल स्टेट कम्पनी संचालनमा

October 27, 2017 6:12 pm

टोकियो । जापानमा रहेका नेपालीहरुको सहजताका लागि टोकियोस्थित ओकुबोमा रियल स्टेट कम्पनी संचालनमा आएको छ । नोवेल ट्रेड नामक रियल स्टेट कम्पनी संचालनमा आएको हो । कानागावा नेपाली कम्युनिटीका अध्यक्ष हरि सापकोटाको प्रमुख आतिथ्यतामा सुरु गरिएको उद्घाटन कार्यक्रममा नेपाल सन्देश डट कमका प्रकाशक रविन्द्र गोर्खाली, संचालक रामु सापकोटा र राजु केसीले...

राईज पर्ल एण्ड फेसन हाउसको ‘तीज स्पेशल फोटो कन्टेस्ट’ को उपाधि रेग्मीललाई

August 25, 2017 2:57 pm

टोकियो । राईज पर्ल एण्ड फेशन हाउस जापानले आयोजना गरेको प्रथम तीज स्पेशल फोटो कन्टेस्टको उपाधि समिक्षा रेग्मीले जितेकी छिन् । जुलाई २० देखि अगस्ट २० सम्म एक महिनाको आवेदन अवधिमा १६६ प्रतियोगिले आवेदन दिएका थिए । आवेदक मध्ये समिक्षा रेग्मी उत्कृष्ट सावित हुँदै पहिलो पटक आयोजना भएको प्रतियोगिताको उपाधि जितिन् । फेसबुक मार्फत गरिएको कन्टेस्टमा...

शिन ओकुवोबाट जाने लिंक ट्राभलको सेवा सुरु (फोटो फिचरसहित)

August 8, 2017 7:00 pm

टोकियो । जापानमा नेपाली व्यावसायीहरुको लगानी विस्तारै बढीरहेको छ । जापानको शिन ओकुवोमा जाने लिंक ट्राभलले आफ्नो व्यवसायिक सेवा सुरुवात गरेको छ । एक कार्यक्रमबीच उक्त ट्राभलको उद्घाटन गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका अध्यक्ष सुदन थापा, जापानका लागि अवैतनिक पर्यटन प्रतिनिधि अनुज थापा, एभरेष्ट इन्टरनेशनल स्कुलका अध्यक्ष डा....

जापानले राख्यो आसियानमा नयाँ प्रस्ताव, आर्थिक संकट समाधानमा नयाँ पाइला

May 6, 2017 11:36 am

टोकियो । जापानले दक्षिण पुर्वी एसियाली देशहरुका बीचमा मुद्रा लेनदेनको द्धिपक्षीय प्रस्ताव पेश गरेको छ । यो प्रस्तावको समर्थन भए जापानले वित्तीय संकट समाधानका लागि ४० खर्ब येन वा ३५ अर्ब डलर सम्मको आर्थिक सहायता प्रदान गर्ने छ । शुक्रबारबाट टोकियो नजिकै रहेको योकोहामामा जापान र आसियान दश देशका वित्त मन्त्रीहरु र केन्द्रीय बैंकहरुका गर्भनरहरुको...

रियल स्टेट बिजिनेसबारे जापानमा सेमिनार हुँदै

April 20, 2017 4:05 am

जापान । जापानको प्रिमियर भ्यालु ब्यांकले रियल स्टेट बिजिनेस बारेमा अप्रिल २७ तारिखमा सेमिनार गर्ने भएको छ । आवासीय अपार्टमेन्टहरु लिंदा ध्यान दिनुपर्ने कुराहरु बारे सेमिनारमा विज्ञहरु द्वारा विस्तृत रुपमा व्याख्या गरिने बताईएको छ ।

सिटी एक्सप्रेसबाट नेपाल पैसा पठाउनेले ‘धुर्मुस सुन्तली साँझ’ को टिकट पाउने

April 17, 2017 8:50 am

जापान । जापानबाट नेपाल पैसा पठाउने भरपर्दो माध्यम सिटी एक्सप्रेसले अप्रिल ३० तारिखमा हुने ‘धुर्मुस सुन्तली साँझ २०१७’ को लागि १८ तारिख अर्थात भोलिबाट अप्रिल २८ तारिखसम्म लक्की ड्र सुविधा प्रदान गर्ने भएको छ । लक्की ड्र मार्फत दैनिक ३ जनालाई धुर्मुस सुन्तली साँझका लागि फ्री टिकट प्रदान गर्ने योजना अघि सारिएको हो । साथै अप्रिल ३० मा सम्पन्न...

जापानमा नेपाली खाद्यान्नको स्वाद लिन चाहनुहुन्छ भने खुल्यो ऋदम मार्ट, घरमै आइपुग्छ खाद्यान्न

March 6, 2017 12:14 pm

चिवा । घर घरमा अर्डर अनुसारको खाद्य सामग्री, त्यो पनि जापानमा । कति सम्भव होला ? पक्कै पनि मुस्कील छ । तर, एक नेपाली युवाले जापानको चिवामा होम डेलिभरी सेवा सहित खाद्यान्न बिक्रि वितरण सुरु गरेका छन् । जापानको चिवा केनमा ऋदम मार्ट सञ्चालनमा आएको छ र उक्त मार्टले सबैखाले खाद्य सामग्रीहरु चाहना अनुसार घर घरमै पुर्याइदिन्छ । पढ्दा अचम्म लाग्यो ?...

नेपाली विद्यार्थीहरुका लागि जापानमा विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न

October 25, 2016 10:12 am

टोकियो । एनआरएन जापान कान्तोको आयोजना र नेपाल विद्यार्थी समाज जापानको सहकार्यमा आइतवार ओच्यानोमिजुस्थित डिजिटल हलिउड विश्वविद्यालयमा नेपाली  विद्यार्थीहरूका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

Recent Posts