समाचार

जापान संस्करणलाई कावा राजदूत राजभण्डारी र डिसीको शुभकामना

March 28, 2016 9:02 am

टोकियो । नेपाल सन्देश डटकमको जापान संस्करण सुरु भएकोमा जापानका लागि कार्यबहाक नेपाली राजदूत गेहेन्द्र राजभण्डारी र चलचित्र निर्देशक तथा कलाकार दिनेश डिसीले शुभकामना व्यक्त गरेका छन् । राजदूत राजभण्डारीले नेपाल र नेपालीका खबर जापानबासीहरुसम्म ल्याइपुर्याउने उद्देश्यसहित सुरु भएको japan.nepalsandesh.com को सफलताको कामना गरे । उनले जापानबाट सूचना प्रवाह...

कार्यबहाक राजदूत राजभण्डारीद्वारा शुभकामना व्यक्त

March 28, 2016 8:27 am

टोकियो । जापानका लागि कार्यबहाक नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले धादिङको मझुवामा तुइनबाट विद्यालय जाने विद्यार्थीका लागि पुल बनाउन थालेको अभियानप्रति शुभकामना व्यक्त गरेका छन् । झोलुङ्गे पुल निर्माणर्थ जापानको टोकियोस्थित मेगुरो कुमिन सेन्टरमा नेपाली कथानक चलचित्र ‘फूलैफूलको मौसम तिमीलाई’ आइतबार साँझ प्रदर्शन गरिएको थियो । ‘म...

नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ६० औं वर्ष, लोगो अनावरण

March 27, 2016 4:45 am

टोकियो । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पूरा भएको छ । दुई देशबीच कूटनीतिक सम्बन्ध स्थपनाको ६० औं वर्षगाँठको अवसरमा जापानस्थित कार्यबहाक नेपाली राजदूत गेहेन्द्र राजभण्डारी र जापानी विदेशराज्यमनत्री हे केइजी किहाराले संयुक्त रुपमा लोगो अनावरण गरेका छन् । जापानी परराष्ट्र मन्त्रालयलमा आयोजित लोगो अनावरण कार्यक्रममा...

जापानमा आज ‘फूलैफूलको मौसम तिमीलाई’ प्रदर्शन हुँदै

March 27, 2016 3:00 am

टोकियो । जापानमा आज आइतबार साँझ नेपाली कथानक चलचित्र ‘फूलैफूलको मौसम तिमीलाई’ प्रदर्शन हुँदैछ । नेपालको धादिङ जिल्लामा तुइनबाट झुण्डिएर जोखिमपूर्ण रुपमा विद्यालय जान बाध्य विद्यार्थीका लागि झोलुङ्गे पुल निर्माणार्थ चलचित्र प्रदर्शन गर्न लागिएको हो । साँझ ६ बजे टोकियोस्थित मेगुरो कुमिन सेन्टरमा चलचित्र प्रदर्शन हुनेछ । ‘म नेपाली ग्रुप’...

‘फूलैफूलको मौसम तिमीलाई’ लिएर दिनेश डिसी जापानमा

March 26, 2016 11:26 am

टोकियो । जापानको टोकियो स्थित मेगुरो कुमिन सेन्टरमा प्रदर्शन हुने नेपाली कथानक चलचित्र ‘फूलैफूलको मौसम तिमीलाई’ लिएर जापान आईपुगेका छन् । ‘म नेपाली ग्रुप’ जापानको आयोजनामा मेगुरो कुमिन सेन्टर मार्च २७ तारिख आइतबार उक्त चलचित्र प्रदर्शन गरिँदैछ । धादिङ जिल्लामा तुइनबाट झुण्डिएर जोखिमपूर्ण रुपमा विद्यालय जान बाध्य बालबालिकाका लागि पुल...

नेपाल–जापान मैत्री राजदूतमा योचिरो मिउरा

March 26, 2016 10:26 am

काठमाडौ । नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ६० औँ वार्षिकीका अवसरमा प्रसिद्ध जापानी पर्वतारोही योचिरो मिउरालाई मैत्री राजदूत नियुक्त गरिएको छ । जापानको वैदेशिक मामिला मन्त्रालयले दुई मुुलुकबीचको भ्रमण आदानप्रदान र मित्रतालाई प्रवद्र्धन गर्ने उद्देश्यले मिउरोलाई मैत्री राजदूत नियुक्त गरेको यहाँस्थित जापानी दूतावासद्वारा विज्ञप्तिमा...

आतंकवादी संग सम्बन्ध रहेको आरोपमा पक्राउ परेका जापानी युवक निर्दोष रहेको ठहर

March 25, 2016 7:57 am

जापान। आतंकवादी संगठन आईएसमा भर्ति हुन गएका भनि आरोपित २३ वर्षीय जापानी युवक वाकोयामा निर्दोष रहेको ठहर गरेको छ ।

कूटनीतिक सम्बन्ध स्थापनाकाे अवसरमा जापानी ज्याजको कन्सर्ट

March 22, 2016 6:06 am

काठमाडौं । नेपाल जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएकाे ६० औं वर्षगाँठकाे अवसरमा जापानी दुतावास र नेपाल जापान फाउन्डेसले ज्यान कन्सर्ट आयोजना गर्ने भएको छ । काठमाडौको आर्मी अफिसर्स क्लबमा यही चैत्र १३ गते जयाज कन्सर्स हुन लागेको जापानी दुतावासले जनाएको छ । उक्त कन्सर्समा ज्याज गायक अकिको उएसुगी, जापानी पियानो वादक मासाहिको सातोह, भ्वायोलिननवादक...

जापानस्थित नेपाली दूतावासलाई ध्यानाकर्षण

March 22, 2016 5:55 am

जसरी विगत  एक दशकमा  नेपालीहरुको जनसंख्यामा वृद्दि  भएको छ त्यसैगरी सामाजिक गतिविधिमा पनि वृद्दी भएको छ । दश बर्ष अघि नेपाली भेट्न, नेपाली कार्यक्रममा भाग लिन पाउदा  घर परिवारको न्यास्रो मेटिने गर्थ्यो । अहिले कुनै न कुनै सामाजिक नारा दिएर सयौ संघसंस्था खुलेका छन् नेपाली व्यावसायीहरु पनि छ्यास छ्यास्ति बढेका छन् र हप्तै पिच्छे जस्तो कार्यक्रमहरुको...

भूकम्पमा सहयोग गर्ने जापानीलाई धन्यवादसहित नेपाल भ्रमणको सामूहिक निम्तो दिइने

March 22, 2016 5:38 am

टोकियो । गत वर्ष बैशाख १२ अर्थात अप्रिल २५ तारिखका दिन गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पबाट भएको क्षतिमा निश्वार्थ रुपमा सहयोग गर्ने जापानीहरुलाई धन्यवाद सहित नेपाल भ्रमणको सामूहित निम्तो दिइने भएको छ ।

Recent Posts