समाचार

जापानका उपप्रधानमन्त्री तारोले अमेरिका पुगेर बनाए किम विरुद्व प्रतिबन्धको अर्को योजना

October 15, 2017 4:58 pm

टोकियो । जापानका उपप्रधानमन्त्री तारो आसोले उत्तर कोरियाको परमाणु हतियार सवैभन्दा महत्वपूर्ण भू–राजनीतिक जोखिम भएको बताएका छन् ।

ट्रम्पले जापानका यी बृद्ध दम्पतीलाई भेट्ने, यस्तो छ कारण

October 13, 2017 4:44 pm

टोकियो । जापानका प्रधानमन्त्री सिन्जो अबेले अमेरिकी राष्ट्रपतिसँग जापानका विस्थापित नागरिकबीच भेट वार्ता गराउने बताएका छन् ।

जापानका रक्षा मन्त्रीले भने–तत्काल अमेरिकी सैन्य हेलिकोप्टरको उडान रद्द

October 13, 2017 4:28 pm

टोकियो । जापानी रक्षा मन्त्री इटुन्नी ओनोडराले अमेरिकी सीएच– ५३ ई हेलिकप्टरको अनिश्चितकालका लागि उडान रद्ध गर्ने बताएका छन् ।

उत्तर कोरियाले बनायाे अर्को खतरनाक योजना, साईबर मार्फत् गर्दैछ हमला

October 11, 2017 4:23 pm

टाेकियाे । उत्तर कोरियाको कम्प्युटर ह्याकरले दक्षिण कोरियाका कम्प्युटरहरु ह्याक गरी महत्वपूर्ण सामाग्रीहरु चोरेको आरोप लगाइएको छ । 

जापानी रक्षा मन्त्रीले भने– अक्टोबर दशमा उत्तर कोरियाले आतंक मच्चाउन सक्छ, सचेत रहनु

October 8, 2017 3:59 pm

टोकियो । रक्षा मन्त्री इटुनारी ओनोडेरी र क्याविनेटका मुख्य सचिव योशिहिदी सुगाले संयुक्त रुपमा जापानी मिसाइल इकाइको निरीक्षण गरेका छन् ।

जापानी प्रधानमन्त्री आबे भन्छन्–हामी शान्तिका लागि प्रयासरत छौं, उत्तरले घमण्ड त्यागोस्

October 8, 2017 3:44 pm

टोकियो । जापानका प्रधानमन्त्री सिन्जो आबेले आफुहरु सधैं शान्तिको पक्षमा रहेको बताएका छन ।

यो वर्षको नोबेल साहित्य पुरस्कार जापानी लेखक इसिगुरोलाई

October 6, 2017 3:32 pm

टोकियो । जापानी मुलका बेलायती साहित्यकार काजुओ इसिगुरोलाई सन् २०१७ को साहित्यतर्फको नोबेल पुरस्कार दिइने भएको नोबेल पुरस्कार छनौट गर्ने स्वीडिस एकेडेमीले जनाएको छ ।

चीनले पनि चाल्यो उत्तर कोरियामाथि ठुलो कदम, इन्धन आपुर्ति नै बन्द

October 6, 2017 3:24 pm

टोकियो ।  चीनले उत्तर कोरियातर्फ गर्ने गरेको पेट्रोलियम पदार्थको निर्यातको मात्रा घटाएको जनाएको छ । चीनले अक्टोबरको सुरुदेखि नै सो आपूर्तिको मात्रा घटाउने वा नियन्त्रण गर्ने यसअघि नै जनाएको थियो । 

कानागावा नेपाली कम्युनिटीले ३ सय ५० जना असहाय तथा गरिव जापानीलाई खाना खुवाए

September 30, 2017 7:04 pm

टोकियो । कानागावा नेपाली कम्युनिटीले असहाय तथा गरिव करिव ३५० जना जापानीलाई नेपाली खाना खुवाएका छन् । कम्युनिटीले नेपालीहरुको महान पर्व विजया दशमीको दिन पारेर खाना खुवाएको हो । विहान ७ बजे कम्युनिटीका अध्यक्ष हरि सापकोटाको नेतृत्वमा एक टोली ३ सय ५० जना जापानी वसोवास गर्ने स्थानमा पुगेका थिए । नेपाली खाना खुवाउने क्रममा अध्यक्ष सापकोटाले...

चितवन समाज जापानको चियापान सेप्टेम्बर २८ मा

September 27, 2017 10:39 am

टोकियो । चितवन समाज जापानले बडा दशैंको अवसरमा सेप्टेम्बर २८ तारिखका दिन टोकियोमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ । समाजले विजया दशमी र दिपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको हो । आफ्ना परिवारबाट टाधिएर विदेशमा एक्लो जीवन जिउन बाध्य नेपालीलाई यस्ता चार्डको समयमा एक्लोपन महसुस नहोस भन्ने...

Recent Posts