जापानी रक्षा मन्त्रीले भने– अक्टोबर दशमा उत्तर कोरियाले आतंक मच्चाउन सक्छ, सचेत रहनु

टोकियो । रक्षा मन्त्री इटुनारी ओनोडेरी र क्याविनेटका मुख्य सचिव योशिहिदी सुगाले संयुक्त रुपमा जापानी मिसाइल इकाइको निरीक्षण गरेका छन् ।

Continue Reading

जापानी प्रधानमन्त्री आबे भन्छन्–हामी शान्तिका लागि प्रयासरत छौं, उत्तरले घमण्ड त्यागोस्

टोकियो । जापानका प्रधानमन्त्री सिन्जो आबेले आफुहरु सधैं शान्तिको पक्षमा रहेको बताएका छन ।

Continue Reading

यो वर्षको नोबेल साहित्य पुरस्कार जापानी लेखक इसिगुरोलाई

टोकियो । जापानी मुलका बेलायती साहित्यकार काजुओ इसिगुरोलाई सन् २०१७ को साहित्यतर्फको नोबेल पुरस्कार दिइने भएको नोबेल पुरस्कार छनौट गर्ने स्वीडिस एकेडेमीले जनाएको छ ।

Continue Reading

चीनले पनि चाल्यो उत्तर कोरियामाथि ठुलो कदम, इन्धन आपुर्ति नै बन्द

टोकियो ।  चीनले उत्तर कोरियातर्फ गर्ने गरेको पेट्रोलियम पदार्थको निर्यातको मात्रा घटाएको जनाएको छ । चीनले अक्टोबरको सुरुदेखि नै सो आपूर्तिको मात्रा घटाउने वा नियन्त्रण गर्ने यसअघि नै जनाएको थियो । 

Continue Reading

कानागावा नेपाली कम्युनिटीले ३ सय ५० जना असहाय तथा गरिव जापानीलाई खाना खुवाए

टोकियो । कानागावा नेपाली कम्युनिटीले असहाय तथा गरिव करिव ३५० जना जापानीलाई नेपाली खाना खुवाएका छन् । कम्युनिटीले नेपालीहरुको महान पर्व विजया दशमीको दिन पारेर खाना खुवाएको हो । विहान ७ बजे कम्युनिटीका अध्यक्ष हरि सापकोटाको नेतृत्वमा एक टोली ३ सय ५० जना जापानी वसोवास गर्ने स्थानमा पुगेका थिए । नेपाली खाना खुवाउने क्रममा अध्यक्ष […]

Continue Reading

चितवन समाज जापानको चियापान सेप्टेम्बर २८ मा

टोकियो । चितवन समाज जापानले बडा दशैंको अवसरमा सेप्टेम्बर २८ तारिखका दिन टोकियोमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ । समाजले विजया दशमी र दिपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको हो । आफ्ना परिवारबाट टाधिएर विदेशमा एक्लो जीवन जिउन बाध्य नेपालीलाई यस्ता चार्डको समयमा एक्लोपन महसुस नहोस भन्ने मान्यताका साथ […]

Continue Reading

ओताकु नेपाली कम्युनिटीले सामुहीक टिका ग्रहण कार्यक्रम गर्ने

टोकियो । जापानको ओताकुमा रहेका नेपालीहरुले सामुहिक टिका ग्रहणको कार्यक्रम आयोजना गर्ने भएका छन् । ओताकु कम्युनिटी कमताको आयोजनामा सामुहिक टिका ग्रहणको कार्यक्रम गर्न लागिएको हो । सुन साई इचागया कामता ५–२१–१५ (सोलमारीको तल) सामुहिक टिकाको कार्यक्रम तय गरिएको छ । ३० तारिखका दिन दिउँसो १ बजेदेखि ४:३० सम्म टिकाको कार्यक्रम हुने संयोजक केशव अधिकारीले […]

Continue Reading

अमेरिकाले भन्यो–ओकिनावास्थित सैन्य क्याम्बाट आक्रमण हुनसक्छ

टोकियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नागरिकलाई अमेरिका भ्रमणमा रोक लगाएका छन् भने अमेरिकाका सहयोगि राष्ट्र जापान र दक्षिण कोरियालाई पनि यसबारे तयारी थाल्न आग्रह गरेका छन् । उनले भेनेजुएला र चादका नागरिकलाई पनि अमेरिका भ्रमणमा रोक लागाएका छन् ।

Continue Reading

उत्तर कोरिया छ महिना भित्र धराशायी हुने विश्लेषकको दाबी

टोकियो । दक्षिण कोरियाको व्यापार तथा बाणिज्यसम्बन्धी एक अनुसन्धानकर्ताले उत्तर कोरियामाथि लगाइएको नाकाबन्दीको प्रभाव आगामी छ महिनासम्ममा देखिने बताएका छन् । 

Continue Reading