फोटो ग्यालरी

जापानी विमान शौचालय, विमान निर्माताको आँखामा ‘चमत्कार’ (फोटो फिचर)

May 9, 2017 6:11 am

टोकियो । विमानको शौचालय लगभग एक वर्ग मिटरको सानो क्षेत्रफलमा रहन्छ । विश्वभरका यात्रुवाहक विमानको शौचालय मध्ये लगभग आधा जापानी कम्पनीहरुले निर्माण गरेका छन् ।

जापानमा ‘धुर्मुस सुन्तली साँझ २०१७’ हुँदै, फाउन्डेसनलाई आर्थिक सहयोग गर्न सकिने

April 24, 2017 2:49 am

जापान । भूकम्प पीडित र अति विपन्न तीन छुट्टा छुट्टै समुदायका लागि एकीकृत नमुना बस्ती बनाएर नेपालमा प्रशंसा बटुलेका हाँस्य कलाकार जोडी धुर्मुस-सुन्तलीलाई जापानमा अभिनन्दन गरिने भएको छ । कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई यही अप्रिल ३० तारिखका दिन जापानको टोकियोस्थित नकानो जिरो हलमा अभिनन्दन गरिने भएको हो ।

नेपाली एकता समाज जापानको सांगीतिक धमाकामा सम्पन्न

January 6, 2017 12:12 pm

जापान । नेपाली एकता समाज जापानले नयाँ वर्षको उपलक्ष्यमा सांगीतिक धमाका २०१७ सम्पन्न गरेको छ । जापानको चिसो मौसममा नेपालका ख्यातीप्राप्त कलाकारहरुले प्रस्तुत गरेको साँगीतिक प्रस्तुतीमा रमेका थिए । कार्यक्रममा नेपालका ख्यातीप्राप्त कलाकारहरुले आ–आफ्ना चर्चित प्रस्तुतीहरु पस्कीएका थिए । कार्यक्रममा चर्चित जनगायक जीवन शर्मा, लोक गायक...

यी हुन् विदेशी पर्यटककाे मन लाेभ्याउने जापानका प्रख्यात चार पशु फार्म

January 2, 2017 8:39 am

जापान । जापानमा भ्रमण गर्न योग्य रहेका दिलचस्प र अनुपम स्थानहरू मध्ये एक हो जापानको चार पशु फार्म । प्राकृतिक सुन्दरताको खानी मानिएको जापानमा विभिन्न प्रकारका जनावर तथा वनस्पतिहरू पाईन्छन् । जापानको ओगासावारा द्वीपमा लोपाेन्मुख जातीका जनावरहरुलाई सुरुक्षा दिने हेतुले ४ ओटा पशु पार्कको निर्माण गरिएको छ । जसको उदेश्य जनावरसंग मानव सम्पर्क...

आहा ! कति राम्रो जापान (फोटो फिचर सहित )

December 18, 2016 7:58 am

जापान । प्राकृतिक सुन्दरताले भरिपूर्ण देश जापानका केहि यस्ता पर्यटकीय स्थलहरु छन् जहाँ एक पटक भ्रमण गरिसकेपछि पटकपटक आउन मन लाग्छ । जापानलाई ज्वालामुखीद्वारा निर्मित टावरहरुको देश, निलो तालहरुको देश तथा प्राचिन मन्दिर तथा स्तुपाहरुको देश भनेर पनि चिनिन्छ । त्यस्तै अत्यन्त मनमोहक स्थान तथा प्राकृतिक सम्पदाहरुले भरिपूर्ण जापानका केहि प्रमुख...

जापान सागरस्थित माराकामीको साल्मन माछाः चाख्नकै लागि पुग्छन् लाखौं पर्यटक (फोटो फिचर)

December 4, 2016 12:30 pm

जापान । जापानको मुराकामी शहरलाई परम्परागत बजारका रुपमा लिने गरिन्छ । यो शहर जापान सागरको तटमा अवस्थित छ । यहाँको मिओतामे नदीमा हरेक वर्ष अक्टोबरदेखि डिसेम्बरसम्म साल्मन माछाका लागि प्रख्यात मानिन्छ । वर्षैं देखि मुराकामी शहरका मानिसहरुले खानाको अभिन्न अंगका रुपमा साल्मन माछालाई लिने गरेका छन् । यहाँका मानीसहरुले यो माछालाई विभिन्न परिकारका...

जब स्वीडेनका करोडपतिले जापानको चिया बगानमा मजदुरी थाले…(फोटो फिचर)

November 20, 2016 6:35 am

जापान । स्वीडनेको धनी परिवारमा जन्मेका आस्कर ब्रेकेललाई नपुग्दो केही थिएन । स्वीडेनको प्रतिष्ठित परिवारका उनी जापान घुम्न गएका थिए, उनको मन जापानी चिया बगानमा बस्यो । ।  उनले निधो गरे की अब यही चिया बगानमा बस्छु । र उनले जापानको एक चिया अनुसन्धान केन्द्रमा काम गर्न थाले । उनले चियाको बीरुवा रोप्ने, पात टिप्ने र चिया निर्माण गर्नेसम्मका काम...

फुकुशिमामा पर्यटक भित्राउन बेलायती युवतीलाई रोजगारी

November 20, 2016 4:43 am

जापान । जापान, विश्वकै सबैभन्दा बढी पर्यटक आउने देश मध्ये एक हो । तर, जापानको सुन्दर सहर फुकुशिमामा भने पर्यटकको संख्या बढ्न नसक्दा त्यहाँका पर्यटकीय स्थलहरु ओझेलमा परेका छन् । फुकुशिमा जापानको ऐतिहासिक स्थान भएर पनि विश्वमा प्रचार प्रसारको कमीले पर्यटक भित्रन सकेका छैनन् । जापानको फुकुशिमा महानगरले त्यहाँको पर्यटन र स्थानीय उत्पादनको...

देशका किसानहरु बुढा भए भन्दै एक जापानी युवाले सुट-पाईन्ट लगाएरै खेतमा काम गर्न थालेपछि

November 4, 2016 7:45 am

टोकियो ।  जापानमा हरेक व्यावसाय र कामका लागि आ-आफ्नै पोशाकहरु बढी मात्रामा प्रयोग हुन्छन् ।  आफ्नो व्यावशाय अनुसारको पोशाक लगाउनु जापानीहरुको बानि नै बनिसकेको छ । 

Recent Posts