फोटो ग्यालरी

आफूलाई प्राप्त पुरस्कार रकम स्कुललाई सहयोग

July 18, 2016 4:56 am

काठमाडौं । मातृभाषा शिक्षाका अभियन्ता दिपक तुलाधरले आफूलाई प्राप्त पुरस्कार रकम एक विद्यालयलाई सहयोग गरेका छन् । उनलाई काठमाडौंमा सम्पन्न नेवाः देय दबुको एक कार्यक्रममा नेवारी भाषाको शिक्षामा उल्लेखनीय भूमिका निर्वाह गरेकामा ठाकुरलाल पुस्कार प्रदान गरिएको थियो । पुरस्कारबाट प्राप्त रकममध्ये ५० हजार उनले लुभु नेवाः इंग्लिस स्कुललाई...

जापानका यी वृद्ध, जो अझै स्कुले केटीको कपडा लगाउँछन्, के हाेला कारण ?

July 16, 2016 7:49 am

टोकियो । बच्चा, वृद्ध र जवान सबै आफ्नो जीवन आफ्नै तरिकाले जिउन चाहन्छ र मजा लिन चाहन्छ । तर व्यस्त जीवनमा जब आफ्नो तरिकाले जीउन सक्दैन, उसले आफ्नो जीवनलाई नयाँ तरिकाले जिउने कुरा सोच्छ र जीवनलाई सम्झनयोग्य बनाँनका लागि नयाँ काम गर्ने वा व्यवहार प्रदर्शन गर्न थाल्छ । उमेरले वृद्ध अवस्थामा पुगेका यी व्यक्ति पनि अहिले आफूलाई बच्चाको भेषमा देखाएर...

जापानमा सहिमाको तीज गीतको सुटिङ (फाेटाे फिचर)

May 9, 2016 7:17 am

टोकियो । मिडिया म्यासेज प्रा.लिद्वारा सञ्चालित नेपाल सन्देश डट कमको तेस्रो वार्षिक उत्सवका अवसरमा आयोजित म्युजिक मेलामा जापान आएकी गायिका सहिमा श्रेष्ठको तीज गीतको सुटिङ भएको छ । जापानको चिवा शिनकेमिगावा पार्कमा गायिका श्रेष्ठको तीज गीतको सुटिङ गरिएको हो । नेपाल सन्देश डट कमकाे व्यवस्थापनमा सहिमाले सो गीतको छायांकन गरेकी हुन् । सो गीतमा...

टोकियोमा राखिएका नेपाली सामानमा जापानी राजकुमारी र प्रधानमन्त्री पत्नीको रुची (फोटो सहित )

April 6, 2016 12:56 pm

टोकीयो।  जापानको टोकीयोस्थित एएनए अन्तर्राष्ट्रिय होटलमा सम्पन्न ४० अ‍ैं एसिया प्यासिफिक फेस्टीवल तथा च्यारिटी बार–२०१६ मा प्रर्दशन गरिएको नेपाली सामानहरु तथा खानाका परिकारहरुमा अवलोकनकर्ताहरुले रुचि राखेका छन् । सो फेस्टीवलमा जापानी राजकुमारी हिताची र प्रधानमन्त्री सिन्जो आवेकी पत्नी आकी आवे पनि मेलामा सहभागी भएका थिए । हेर्नुस फोटोहरु  ...

समुन्द्री सुरुङ पार गर्दै सुरु भयो जापानी बुलेट ट्रेन (फाेटाे फिचर)

March 29, 2016 5:14 am

टोकियो। जापानले आफ्नो उत्तरी द्विप होकाइदोका लागि राजधानी टोकियोबाट बुलेट ट्रेन सुचारु गरेको छ  । शनिवार राजधानी टोकियोबाट होकाइदो द्वीपको सिन-होकादेत-होकुतो शहरका लागि पहिलो पटक बुलेट ट्रेन छुटेको हो । जापानले यो प्रोजेक्टको थालनी सन् १९७३ मा जापानमा बुलेट ट्रेन कुद्न चल्न सुरु भएको ९ सालपछि भएको थियो । तर यो प्रोजेक्ट जापानमा चरम आर्थिक...

Today’s Japan

March 25, 2016 4:23 am

A banner reading “Stop the Olympics – the Eviction Party” is displayed during a rally in front of Tokyo District Court in Tokyo on Thursday. Osamu Aoki, Akihiro Otani, Shigetada Kishii, Soichiro Tahara and Shuntaro Torigoe, pose for a photo before their press conference at Foreign Correspondents’ Club of Japan in Tokyo, Thursday. AP photo/Shuji Kajiyama Osamu Aoki, Akihiro Otani, Shigetada Kishii, Soichiro Tahara and Shuntaro Torigoe, pose for a photo before their press conference at Foreign Correspondents’ Club of Japan in Tokyo, Thursday. AP photo/Shuji Kajiyama

Recent Posts