मनोरञ्जन/साहित्य

जापानमा संगीतकार रामकृष्ण बम मल्लको सहयात्रा विमोचन

November 21, 2017 9:39 am

टोकियो । अन्तराष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टर र राष्ट्रिय लोक दोहारी गीत प्रतिष्ठान जापान शाखाको आयोजनामा यहि आइतबारका दिन रामकृष्ण बम मल्लद्धारा संगीतबद्ध आधुनिक गीति एल्बम ‘सहयात्रा’को विमोचन गरिएको छ ।

पाठकको नेतृत्वमा अनेसास जापानको नयाँ नेतृत्व चयन, घिमिरेको ‘एक्लो बिजेता’ बिमोचन

November 15, 2017 2:31 pm

जापान । टोकियोको शिनओकुवोमा आयोजित अनेसास जापानको ४२ औँ साहित्य श्रृंखलामा विष्णु प्रसाद घिमिरेको पहिलो कृति ‘एक्लो बिजेता’ बिमोचन गरिएको छ । आइतबार सम्पन्न कार्यक्रमले दिप पाठकको नेतृत्वमा अनेसासको नयाँ नेतृत्व समेत चुनेको छ ।

‘पल पल’ गीत मार्फत पत्रकार ‘रविन्द्र गोर्खाली’ गायकको रुपमा उदय (भिडियो सहित)

November 4, 2017 2:57 pm

टोकियो । पत्रकारको रुपमा परिचय बनाएका रविन्द्र श्रेष्ठ आफ्नो पहिलो गीत ‘पल पल’ सार्वजनिक गर्दै नव गायकको रुपमा उदाएका छन् । नवगायकको रुपमा आफुलाई प्रस्तुत गर्दै श्रेष्ठले ‘पल पल’ बोलको पप गीतमा आफ्नी प्रेमिकाको पर्खाइ र समर्पण प्रस्तुत गरेका छन् ।

आईतवार टोकियोमा नेपाली चलचित्र ‘फाटेको जुत्ता’ प्रदर्शन हुने

November 2, 2017 11:01 am

टोकियो । जापानको विभिन्न शहरमा नेपाली चलचित्र फाटेको जुत्ता प्रदर्शनमा आउने भएको छ । जापानमा चलचित्रको प्रदर्शनको लागि नमस्ते टोकियो टिभीले राईट्स लिएको हो । यहि नोभेम्वर ५ (आईतवार) टोकियोस्थित नाकानो जिरो हलमा ६ बजे चलचित्र फाटेको जुत्ता प्रदर्शन गरिने आयोजकले जनाएको छ । चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की लगायतको अभिनय रहेको छ ।

जापानमा प्रदर्शन गरिने वहुप्रतिक्षित चलचित्र ‘छक्का पञ्जा २’ को नयाँ प्रचार शैली

September 10, 2017 2:58 pm

टोकियो । ओटु इभेन्ट्सले नयाँ शैलीको प्रचार प्रसारको सुरुवात गरेको छ । दशैको फूलपाती कै दिन २७ सेप्टेम्बर बुधबार र ८ अक्टोवर आइतवार नाकानो जिरो हलमा प्रदर्शन हुने वहुप्रतिक्षित चलचित्र ‘छक्का पञ्जा २’ को नेपालीहरुको अत्याधिक चाप रहेको क्षेत्र शिन ओकुबोमा कारको पछाडि साईडको सिसामा फ्लेक्स टासेर प्रचार प्रसारमा जुटेको हो । बाढी र पहिरोमा...

अक्टोबर १७ मा विन्दास गाइजले आयोजना गर्दैछ जापानमा देउसी भैलो

September 8, 2017 2:40 pm

टोकियो । हिन्दु नेपालीहरुको महान् चाड तिहारको उपलक्ष्यमा जापानमा देउसी भैलो कार्यक्रमको आयोजना हुने भएको छ । विन्दास गाइजले आयोजना गर्न लागेको देउसी भैलो कार्यक्रममा नाकामाज ब्याण्ड नागोया र कन्साई आर्टको प्रस्तुती रहने छ । २०१७ अक्टोबर १७ का दिन कार्यक्रमको आयोजना गरिने आयोजकले जनाएको छ । कार्यक्रम साँझ ५ बजेबाट सुरु हुनेछ । कार्यक्रममा...

हामी दिदीबहिनी ग्रुपले आयोजना गरेको प्रतियोगितात्मक तीज रमझम सम्पन्न (विजेताको नामसहित)

August 25, 2017 3:20 pm

टोकियो । जापानको टोकियोमा सम्पन्न तीज फेशन शो प्रतियोगिताको उपाधि ज्ञानु पुनले जितेकी छिन् । काठमाडौंकी स्थायी वासिन्दा पुनले प्रतियोगितामा सहभागी ८ जना नेपाली युवतीहरुलाई उछिन्दै उपाधि जितेकी हुन् । हामी दिदी बहिनी ग्रूपको आयोजनामा टोकियोमा सम्पन्न तीज फेसन शो प्रतियोगिताको उपविजेता निरजा भण्डारी भइन् भने सरु केसीले तेस्रो स्थानमा...

बाढी पीडित सहयोगार्थ २ दिवसीय तीज महोत्सवका लागि गायिका केसी टोकियोमा

August 19, 2017 1:16 pm

टोकियो । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको उपलक्ष्यमा टोकियोमा आयोजना हुने तीज महोत्सवमा सहभागी हुन गायिका सीता केसी जापान आइ पुगेकी छिन् । ‘म नेपाली ग्रुप’ जापानले आयोजना गर्न लागेको दुई दिवसीय तीज महोत्सव–२०१७ अगष्ट २० तारिख आइतबारका दिन नाकानो जिरो हल र २२ तारिख मंगलबारका दिन मेगुरो कुमिन सेन्टरमा हुने छ । अगस्ट २० तारिखका दिन...

इजिलिंक रेमिट्यान्सको आयोजनामा जापानमा ‘म यस्तो गीत गाउँछु’ को सफल प्रदर्शन

July 31, 2017 5:23 pm

टोकियो । चर्चित चलचित्र ‘म यस्तो गीत गाउँछु’ को जापानमा सफल प्रदर्शन भएको छ । यो वर्षकै चर्चित चलचित्रका रुपमा नेपाली सिने बजारमा आएको ‘म यस्तो गीत गाउँछु’ले जापानमा अपार सफलता पाएको छ । जापानका दुई स्थानमा यो चलचित्रको शो भैसकेको छ । पहिलो शो उचुनोमियामा भएको थियो भने आइतबार साँझ टोकियोमा सफल प्रदर्शन भयो । प्रेम कथामा आधारित चलचित्र...

जापानमा इजिलिंकले ‘म यस्तो गीत गाउँछु’ प्रदर्शन गर्ने, दैनिक लक्की ड्र बाट ५ जनालाई फ्री टिकट

July 19, 2017 4:57 pm

  टोकियो । प्रेम कथामा आधारित नेपाली चलचित्र “म यस्तो गीत गाउँछु” जापानमा प्रदर्शन हुने भएको छ । ईजिलिंक रेमिट्यान्सको प्रस्तुति र सनराईज प्रोडक्सनको व्यवस्थापनमा चलचित्र जापानको विभिन्न शहरहरुमा प्रदर्शन हुन लागेको हो । जापानको प्रमुख शहरहरुमा प्रदर्शनमा आउने “म यस्तो गीत गाउँछु” लाई मन पराउने र नेपाली चलचित्र प्रेमीहरुले भरपुर...

Recent Posts