मनोरञ्जन/साहित्य

‘यसपालीको तीजमा जाने हो जापानको शहर’

June 26, 2017 12:04 pm

टोकियो । पछिल्लो समय गीत संगीत क्षेत्रको आकर्षक गन्तव्य स्थान जापान बन्दै गईरहेको छ । म्यूजिक भिडियो निर्माण देखि गीत संगीतमा रुचि राख्नेहरुको संख्या पनि उल्लेख्य रहेको छ । अतिनै व्यस्त शहरमा रहेर पनि शब्द रचनामा समय छुट्याउने र गीत संगीत मार्फत आफ्ना भावनाहरु प्रस्तुत गर्ने नेपालीहरुको संख्या बढ्दो छ । म्यूजिक भिडियोसहित छिट्टै बजारमा...

मोडल श्रेष्ठ र लिम्बुद्वारा अभिनित ‘आधी आधी’ गीतको छायांकन सम्पन्न

June 26, 2017 5:01 am

टोकियो । पछिल्लो समय जापानमा म्युजिक भिडियो बनाउने क्रम बढिरहेको छ । यसै बीच योकोहामाको रमणीय स्थानहरुमा नेपाली म्युजिक भिडियोको छायांकन सम्पन्न गरिएको छ । गायक बादल लिम्बु र गायिका अमृता लिम्बुद्वारा स्वरबद्व ‘आधी आधी बाढे हरेक कुरा’ बोलको गीतको छायांकन गरिएको हो । सो गीतमा संगीत तारा प्रकाश लिम्बुले दिएका छन् भने म्युजिक भिडियोको निर्देशन...

जापानमा पुस्कल शर्माले छोटो चलचित्र ‘आत्महत्या’ निर्देशन गर्दै

May 26, 2017 8:59 am

टोकियो । गायक तथा मोडल पुस्कल शर्माले छोटो चलचित्र ‘आत्महत्या’ निर्देशन गर्ने भएका छन् । सुरेश रेग्मीको लेखन तथा अभिनय रहने सो छोटो चलचित्र टोकियो र नेपालका विभिन्न स्थानमा छायांकन गरिने भएको हो । पछिल्लो समय विविध कारणले आत्महत्या गर्नेहरुको संख्या बढेकाले यहि सेरोफेरोका विषयलाई समेटेर छोटो चलचित्र निर्माण गर्न लागिएको लेखक रेग्मीले...

जापानमा छायांकन गरिएको छोटो चलचित्र ‘चेक पोस्ट’ युट्युवमा सार्वजनिक (भिडियो सहित)

May 23, 2017 6:56 am

टोकियो । जापानको विभिन्न स्थानमा छायांकन गरिएको छोटो चलचित्र ‘चेक पोस्ट’ सामाजिक संजाल युट्युव च्यानलमा सार्वजनिक गरिएको छ । ओम प्रकाश गुरुङद्वारा निर्देशित छोटो चलचित्रको लेखन सुरेश रेग्मीको रहेको छ भने मुख्य भूमिकामा मुक्ति बाबु सुवेदी, विक्रम अर्याल, सुरेश रेग्मी लगायतको अभिनय रहेको छ । यसका निर्माताहरु इश्वरी कँडेल र सुक बहादुर...

आज ‘पुष्कल शर्मा सांगीतिक धमाका’ र छोटो चलचित्र ‘चेक पोष्ट’ प्रर्दशन गरिने

May 21, 2017 5:57 am

टोकियो । नेपालबाट आमन्त्रित गायक तथा मोडल पुष्कल शर्मा र जापानमै रहेर लोक गायनमा सक्रिय लोक गायक युवराज आचार्यको साथमा ‘पुष्कल शर्मा सांगितिक धमाका’ हुने भएको छ । सो कार्यक्रममा जापानमा छायांकन गरिएको छोटो चलचित्र ‘चेक पोष्ट’ प्रदर्शन गरिने भएको छ । कार्यक्रममा गायक तथा मोडल शर्मा, हिमाली कार्की र लोक गायक आचार्यको बेजोड प्रस्तुती...

जापानका नेपालीहरु माझ आउँदै “सायद २” , विशेष प्रदर्शनीको लागि सम्पूर्ण तयारी पुरा

May 3, 2017 12:40 pm

टोकियो । जापानको राजधानी टोकियोमा नेपाली चलचित्र “सायद २” प्रदशन गरिने भएको छ । चलचित्र निर्माताहरुले मे १४ मा टोकियोमा विशेष प्रदशनी गर्ने भएका हुन्  ।

यस्तो बन्यो ‘धुर्मुस सुन्तली साँझ २०१७’ को आधिकारिक प्रोमो

April 19, 2017 12:55 pm

टोकियो । नेपालको तीन जिल्लाका छुट्टा छुट्टै समुदायका गरिब तथा सिमान्तकृत समुदायका लागि एकीकृत नमुना वस्ती निर्माण सम्पन्न गरेका धुर्मुस–सुन्तलीको यति बेला संसारभरका नेपाली समुदायले प्रशंसा गरिरहेका छन् । उनै धुर्मुस–सुन्तलीको सम्मानमा जापानमा हुन लागेको धुर्मुस सुन्तली साँझ २०१७ को अफिसियल प्रोमो सार्वजनिक भएको हो । आयोजक सनराइज कर्पोरेशनले...

यस कारण जापान आउँदैछन् धुर्मुस सुन्तली, आउनुहोस् सबैले अभिनन्दन गरौं

April 19, 2017 1:15 am

हरि सापकोटा  टोकियो । साँच्चै भगवानले मानवको रुप धारण गरेर धर्तीमा आउँछन् र असहायहरुको उद्दार गरेर फर्कन्छन् । अहिले महोत्तरीको बर्दिबासस्थित एकीकृत मुसहर बस्तीका सबैले यस्तै भन्ने गरेका छन् । उनीहरुले बर्षेंदेखि खोजिरहेको र पुजिरहेको साक्षात् भगवान् भेटेका छन्, अर्थात् धुर्मुस–सुन्तली । धुर्मुस–सुन्तलीलाई मुसहर बस्तीका हरेकले आफ्ना...

सिटी एक्सप्रेसबाट नेपाल पैसा पठाउनेले ‘धुर्मुस सुन्तली साँझ’ को टिकट पाउने

April 17, 2017 8:50 am

जापान । जापानबाट नेपाल पैसा पठाउने भरपर्दो माध्यम सिटी एक्सप्रेसले अप्रिल ३० तारिखमा हुने ‘धुर्मुस सुन्तली साँझ २०१७’ को लागि १८ तारिख अर्थात भोलिबाट अप्रिल २८ तारिखसम्म लक्की ड्र सुविधा प्रदान गर्ने भएको छ । लक्की ड्र मार्फत दैनिक ३ जनालाई धुर्मुस सुन्तली साँझका लागि फ्री टिकट प्रदान गर्ने योजना अघि सारिएको हो । साथै अप्रिल ३० मा सम्पन्न...

टोकियोमा रुपन्देही समाजले नयाँ वर्ष सांगीतिक साँझ अप्रिल १४ मा आयोजना गर्दै

April 3, 2017 7:50 am

टोकियो । रुपन्देही समाज जापानले ‘नयाँ वर्ष शुभकामना साँझ २०७४’ आयोजना गर्ने भएको छ । पशुपति गिरीको अध्यक्षतामा सम्पन्न समाजको वैठकले कार्यविभाजन सहित कार्यक्रम गर्ने निर्णय गरेको हो । मानव सेवामा समर्पित रहदै आएको समाजले नेपाल अपाङ् आश्रम बुटवलको सहयोगका लागि गर्न लागिएको सांगीतिक शुभकामना कार्यक्रम सफल पार्न खडक बस्नेतको संयोजकत्वमा...

Recent Posts