यस कारण जापान आउँदैछन् धुर्मुस सुन्तली, आउनुहोस् सबैले अभिनन्दन गरौं

हरि सापकोटा  टोकियो । साँच्चै भगवानले मानवको रुप धारण गरेर धर्तीमा आउँछन् र असहायहरुको उद्दार गरेर फर्कन्छन् । अहिले महोत्तरीको बर्दिबासस्थित एकीकृत मुसहर बस्तीका सबैले यस्तै भन्ने गरेका छन् । उनीहरुले बर्षेंदेखि खोजिरहेको र पुजिरहेको साक्षात् भगवान् भेटेका छन्, अर्थात् धुर्मुस–सुन्तली । धुर्मुस–सुन्तलीलाई मुसहर बस्तीका हरेकले आफ्ना भगवान भन्ने गरेका छन् । देशमा प्रत्येक दश […]

Continue Reading

सिटी एक्सप्रेसबाट नेपाल पैसा पठाउनेले ‘धुर्मुस सुन्तली साँझ’ को टिकट पाउने

जापान । जापानबाट नेपाल पैसा पठाउने भरपर्दो माध्यम सिटी एक्सप्रेसले अप्रिल ३० तारिखमा हुने ‘धुर्मुस सुन्तली साँझ २०१७’ को लागि १८ तारिख अर्थात भोलिबाट अप्रिल २८ तारिखसम्म लक्की ड्र सुविधा प्रदान गर्ने भएको छ । लक्की ड्र मार्फत दैनिक ३ जनालाई धुर्मुस सुन्तली साँझका लागि फ्री टिकट प्रदान गर्ने योजना अघि सारिएको हो । साथै अप्रिल […]

Continue Reading

टोकियोमा रुपन्देही समाजले नयाँ वर्ष सांगीतिक साँझ अप्रिल १४ मा आयोजना गर्दै

टोकियो । रुपन्देही समाज जापानले ‘नयाँ वर्ष शुभकामना साँझ २०७४’ आयोजना गर्ने भएको छ । पशुपति गिरीको अध्यक्षतामा सम्पन्न समाजको वैठकले कार्यविभाजन सहित कार्यक्रम गर्ने निर्णय गरेको हो । मानव सेवामा समर्पित रहदै आएको समाजले नेपाल अपाङ् आश्रम बुटवलको सहयोगका लागि गर्न लागिएको सांगीतिक शुभकामना कार्यक्रम सफल पार्न खडक बस्नेतको संयोजकत्वमा विभिन्न उपसमितिहरु सहितको कार्यविभाजन गरेको […]

Continue Reading

ठमेल बजारकी आईटम गर्ल राई र गायक खड्काको रोमान्सले भरिएको ‘के यो माया हो’ गीत सार्वजनिक

टोकियो । गायक शाहिल खड्काले दोश्रो एल्वममा समाविष्ट ‘के यो माया हो’ गीतलाई युट्युब मार्फत सार्वजनिक गरिएको छ । चार गीत समावेश गरिएको दोश्रो एल्वमको पहिलो भिडियोमा खड्काकै शब्द्व, संगीत र स्वर रहेको गीतलाई सार्वजनिक गरिएको हो । ठमेल बजारको चलचित्र गीतले एकाएक चर्चाको शिखरमा पुगेकी एलिशा राई र गायक खड्काको अभिनय रहेको छ भने […]

Continue Reading

मार्च १२ मा तोचिगीमा लुट २ प्रदर्शन गरिदै (ट्रेलर सहित)

टोकियो । प्रदर्शन अघि नै सर्वाधिक चर्चा बटुलेको नेपाली चलचित्र लुट २ जापानका विभिन्न शहरमा प्रदर्शन हुने पक्का भएको छ । निश्चल बस्नेतको निर्देशनमा बनेको लुट २ को चर्चा चुल्लिएसंगै तोचिगीमा रहेका नेपालीहरुलाई लछित गर्दै प्रदर्शन गरिने भएको हो । ज्ञान कर्पोरेशन  र एन.जी.एन ग्रुपको आयोजनामा तोचिगी बुन्का हलमा मार्च १२ तारिख ६ बजे प्रदर्शन गर्न […]

Continue Reading

चलचित्र ‘लुट २’ जापानमा प्रदर्शन हुने(ट्रेलर सहित)

जापान । हाल नेपालमा निर्माण भैरेहका चलचित्र मध्ये सर्वाधिक चर्चा कमाईरहेको नेपाली चलचित्र ‘लुट २’ जापान भर प्रदर्शन हुने भएको छ ।

Continue Reading

शेर्पा संघ जापानले ग्याल्बो ल्होसार विशेष कार्यक्रम आयोजना गर्ने

जापान । शेर्पा संघ जापानले शेर्पाहरुको महान चाड मे मो च्यालो (चरा वर्ष) २१४४ को अवसर पारेर अागामी फागुन २१ गते  ग्याल्बो ल्होसार विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । 

Continue Reading

इकेबुकुरोमा भ्यालेन्टाइन डे को अवसर पारी गामवेसी दोहोरीको शुभारम्भ गरिदै

टोकियो । नेपाली कला, साहित्य, संगित र संस्कृति विश्वका अन्य संस्कृति भन्दा नितान्त भिन्न छन् । यहाँको संगितमा प्रयोग हुने बाद्यवादनका सामग्रीहरु र त्यसबाट निस्कने सुमधुर संगितले सबैको मन छुन्छ । नेपालीहरुलाई त नेपाली संगित यसै पनि मन पर्छ, विदेशीहरु पनि नेपाली संस्कृतिको सहजतालाई लिएर निकै उत्साहित हुने गरेका छन् । यही सन्दर्भमा जापानको टोकियोस्थित […]

Continue Reading

जापानमा अध्ययनरत चेतनको सम्झदै गरे है…(भिडियो सहित)

जापान । परदेशमा पुगेर के भो ? आफ्नो कला, संगितको जगर्नेना गर्नका लागि परदेशले छेक्दैन भन्ने उदाहरणहरु प्रसस्त छन् । यही बीचमा अध्ययनका क्रममा जापानमा रहेका एक जना नव कलाकारले आफ्नो पहिलो म्युजिक भिडियो सार्वजनिक गरेका छन् । जापानमा अध्ययनरत चेतन घर्ती मगरले आफ्नो पहिलो सांगितीक कोसेली ‘सम्झदै गरे है…’ सार्वजनिक गरेका हुन् । उनले […]

Continue Reading

काठमाण्डाैं र पाेखरामा जापानी चलचित्र प्रदर्शन गरिने

जापान । जापानी दुतावासले नेपाली समुदायमा जापानी कला,संस्कृती तथा सभ्यताबारे जानकार गराउने उदेश्यले  नेपालको काठमाडौं तथा पोखरामा जापानी चलचित्र प्रदर्शन गर्ने भएकाे छ ।  

Continue Reading