टोकियोमा हुने ‘रामेछाप सांगीतिक साँझ २०१६’ को सम्पूर्ण तयारी पूरा (प्रोमो सहित)

टोकियो । रामेछाप समाज जापानद्वारा आयोजित ‘रामेछाप सांगीतिक साँझ २०१६’ को सम्पूर्ण तयारी पूरा भएको छ । ‘बाँचौं र बचाऔं, मानव सेवा नै हाम्रो धर्म हो’ भन्ने मूल नाराका साथ रामेछाप समाजले रामेछाप जिल्लाका दुर्गम क्षेत्रमा एम्बुलेन्स र स्वास्थ्य सामाग्री प्रदान गर्ने उद्देश्यले रामेछाप सांगीतिक साँझ २०१६ गर्न लागिएको हो । नेपालबाट चर्चित आधा दर्जन भन्दा […]

Continue Reading

गीतकार अर्जुन राजको गीति संग्रह ‘हर्ट टु हर्ट’ मा दुर्गेश संगै रमेश र प्रीतिको अभिनय (भिडियाे सहित )

जापान । मदानी इन्टरटेन्टमेन्टको नयाँ प्रस्तुतीको रुपमा बजारमा आएको गीतकार अर्जुन राजभण्डारीको गीति संग्रह ‘हर्ट टु हर्ट’ मा चर्चित मोडल दुर्गेश थापासंगै जापान बस्दै आएका रमेश खत्री तथा प्रीति खत्रीको पनि अभिनय रहेको छ ।

Continue Reading

योकोहामामा डिसेम्वर १८ मा पहिलो पटक नेपाली कमेडी चलचित्र ‘जात्रा’ प्रदर्शन हुने

टोकियो । नेपाली कथानक चलचित्र ‘जात्रा’ योकोहामामा प्रदर्शन हुने भएको छ । सनराईज कर्पोरेसन् र स्पाईस गार्डेनको संयुक्त प्रस्तुतीमा सो चलचित्र योकोहामा पहिलो पटक नेपाली चलचित्र प्रदर्शन गर्न लागिएको हो । यसको आयोजक सनराईज कर्पोरेसन् लिमिटेड र स्पाईस गार्डेन रहेको छ । जापानमा जात्रा प्रदर्शनको अफिसियल मिडिया पार्टनर जापान सन्देश डट कमले गरेको छ । […]

Continue Reading

शिन ओकुबोमा कमेडी चलचित्र ‘जात्रा’ डिसेम्वर ४ मा दोश्रो सो हुँदै (ट्रेलर सहित)

टोकियो । नेपाली कथानक चलचित्र ‘जात्रा’ को बाराकाँडे हलमा दोश्रो सो हुने भएको छ । सनराईज कर्पोरेसन् र बाराकाँडेको संयुक्त प्रस्तुतीमा सो चलचित्र टोकियो स्थित शिन ओकुबोमा दोश्रो सो गर्न लागिएको भएको हो । नेपाली चलचित्र क्षेत्रमा सम्भावना बोकेका निर्देशक प्रदिप भट्टराईद्वारा निर्देशित चलचित्र जात्रामा मुख्य भूमिकामा विपिन कार्की, रविन्द्र सिंह बाँनिया, बर्षा राउत र रविन्द्र […]

Continue Reading

दुर्गम वस्तीमा एम्वुलेन्स सेवा पुर्याउने उदेश्यले टोकियोमा रामेछाप सांगीतिक साँझ हुँदै

जापान । रामेछाप समाज जापानले दुर्गम वस्तीमा एम्बुलेन्स सेवा पुर्याउने उदेश्यले टोकियोमा रामेछाप सांगीतिक साँझ २०१६ को आयोजना गर्ने भएको छ । रामेछाप जिल्लाका दुर्गम वस्तीहरुमा सर्वसाधारणका लागि एम्बुलेन्स र स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराउने उदेश्यले डिसेम्बर ११ तारिख आईतवार टोकियोमा सांगीतिक साँझको आयोजना गर्ने भएको हो । साँगीतिक साँझमा नेपालका ख्याति प्राप्त गायक, संगीतकार तथा […]

Continue Reading

लामाे समय नेपाली सांगीतिक क्षेत्रबाट हराएका गायक युवराज आचार्यकाे नयाँ गीत “बिजुली” (भिडियाे सहित)

जापान । लगनको महिना शुरुभए संगै नेपाली लोकदोहोरी गायक गायिकाले लगनको महिनालाई लक्षित गर्दै बनाएका पञ्चेवाजाका गीतहरु रेडियो तथा टेलिभिजनमा गुञ्जिन थालेका छन् ।

Continue Reading

टोकियोमा कमेडी चलचित्र ‘जात्रा’ नोभेम्वर २७ मा प्रदर्शन हुँदै (ट्रेलर सहित)

टोकियो ।  देशव्यापी रुपमा नोभेम्वर ४ तारिख शुक्रवार प्रदर्शनमा आएको हास्य व्यंग्यले भरिएको नेपाली कथानक चलचित्र ‘जात्रा’ को सुरुवात सुखद् भएसंगै जापानमा पनि सो चलचित्र प्रदर्शन गरिने भएको छ । सनराईज कर्पोरेसन् र बाराकाडेको सयुक्त प्रस्तुतीमा सो चलचित्र जापानको टोकियोमा प्रदर्शन गर्न लागिएको भएको हो । नेपाली चलचित्र क्षेत्रमा सम्भावना बोकेका निर्देशक प्रदिप भट्टराईद्वारा निर्देशित […]

Continue Reading

जापानको सिजुओकामा छक्कापन्जा प्रदशन हुँदै, दुई दर्शकले आकर्षक उपहार पाउने

जापान । नेपाली सिनेजगतमा अलग्गै पहिचान बनाउन सफल चलचित्र छक्का पन्जा जापानको सिजुओकामा समेत प्रदशन हुने भएको छ । सेभेन सामुराइ इन्टरनेसनल कम्पनीले प्रदशन गर्न लागेको उक्त चलचित्रको प्रचार प्रसार तिब्र पारेको छ । रोउसे खाईकान सिजुओकामा आगामी नोभेम्बर २० तारिख आईतवार दिउँसो २ बजे देखि चलचित्र प्रदशन हुन लागेको हो । चलचित्र प्रदशनको आवश्यक […]

Continue Reading

जापानमा छायांकन गरिएको म्यूजिक भिडियो सार्वजनिक

टोकियो । जापानको विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको म्यूजिक भिडियो युट्युवबाट सार्वजनिक गरिएको छ ।

Continue Reading

गोरखा समाज जापानको देउसी भैलो तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

टोकियो । तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान सहित गोरखा समाज जापानद्वारा आयोजित ‘देउसी भैलो तथा विविध साँस्कृतिक कार्यक्रम २०७३’ भव्यताका साथ सम्पन्न भएको छ ।

Continue Reading