Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
listings

इटालीमा भयो आबे–ट्रम्प भेटवार्ता, एक घण्टामा बन्यो विश्व शान्तिको नयाँ योजना

टोकियो । जापानका प्रधानमन्त्री सिन्जो आबे र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको छ । भेट वार्ताका क्रममा उत्तरकोरियाको मिसाईल परिक्षण पछिको अवस्थाका बारेमा छलफल भएको छ ।

  बिस्तृत »

जापानमा समातियो मेगामाउथ सार्क, जीवितै भेटीदा विशेषज्ञ नै दंग

टोकियो । समुद्रको अत्यन्तै गहिराईमा पाईने विशाल प्रकृतिको सार्क जापानको पश्चिमी क्षेत्रमा भेटीएको छ ।

  बिस्तृत »

दक्षिण सुडानबाट फर्कियो जापानको अन्तिम शान्ति मिसन टोली

टोकियो । दक्षिण सुडानमा तैनाथ जापानी सेनाको अन्तिम टुकडी फिर्ता भएको छ । यो सँगै पाँच वर्ष भन्दा लामो समयदेखि जारी संयुक्त राष्ट्रसंघको शान्ति मिसन अन्तरगत सुडानबाट जापान फिर्ता भएको छ ।

  बिस्तृत »